पुज्नु

स.क्रि. [सं. पूजन]

  1. देव-देवी, पितृ आदिलाई जल, फूल, अक्षता, नैवेद्य आदि चढाउनु; श्रद्धा-भक्तिपूर्वक पूजा गर्नु; अर्चना गर्नु।
  2. मान्य वा आदरणीय जनको मान गर्नु; सत्कार गर्नु; आदर गर्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)