पुटुक्क
क्रि.वि. [अ.मू. पुटुक्+क]
- सानोतिनो वस्तु एकै चोटि भाँचिने गरी।
- रोटी, गाला आदि फुल्ने वा उक्सने गरी; पुट्ट; भुक्क, फुक्क।
- सानो र राम्रो हुने किसिमले।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. पुटुक्+क]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)