पुट्ठा

ना.

  1. चाकदेखि मास्तिरको दुई खण्डमा विभाजित मांसल भाग; फिलो; पुट्ठो।
  2. तिघ्राको मांसल भाग।
  3. नितम्ब।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)