पुठ

ना. [सं. पुट]

  1. गाह्रोसाङ्ग्रो पर्दा आडभर दिने काम; आड; भरोसा; पुठ।
  2. कुनै काममा प्रवृत्त हुन वा गर्न दिइने प्रेरणा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)