पुडिया

ना. [सं. पुटिका]

  1. भित्रपट्टि औषधी वा अरू कुनै वस्तु राखी बाहिरबाट बेह्रिएको कागतको सानो पोको; पुरिया।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)