पुड्को

वि. [सं. पुटक]

  1. उमेरअनुसार नबढेको; होचो कदको; उचाइ नभएको; बाउन्ने; बामपुड्के।
  2. डल्ले; गर्चो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)