पुण्डरीकाक्ष

वि.

  1. कमलको फूलका पत्रजस्ता आँखा हुने।
  2. विष्णु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)