पुण्य
ना. [सं.]
- धार्मिक विश्वासअनुसार असल काम वा परोपकारबाट प्राप्त हुने शुभ फल।
- धार्मिक दृष्टिबाट शुभ फल दिने काम; धर्मकार्य।
- यस लोकमा पनि राम्रो सम्झिने र परलोकमा पनि शुभ फल दिने काम।
- पवित्र; शुद्ध।
- शुभ; असल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)