पुण्यकीर्ति

ना.

  1. पछिकाले सम्झँदा वा गाउँदा पुण्य प्राप्त हुने कीर्ति।
  2. पुण्य दिन सक्ने कीर्ति भएको श्रेष्ठ पुरुष (राम, कृष्ण, बुद्ध आदि)।
  3. पुण्य हुने कीर्ति भएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)