पुण्यात्मा

वि.

  1. पवित्र वा शुद्ध मन भएको; चोखो मन भएको; धर्ममा मन दिने; धर्मात्मा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)