पुतो

ना. [सं. पुत्रक]

  1. रोप्नका लागि तयार पारिएको धानको बिरुवा; बिउ; गावा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)