पुत्को

ना. [सं. पत्रकिट्ट]

  1. सानो जातको एक किसिमको माहुरी; कठ्यौरी; झिँगौरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)