पुत्तलिका

ना. [सं.]

  1. पुतली।
  2. मनुष्य आदिका आकारमा बनाइएको केटाकेटीको खेलौना; खेल्ने पुतली।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)