पुत्तिका
ना. [सं.]
- रङ-बिरङका पखेटा हुने धानमा लाग्ने एक जातको किरो।
- धानमा लाग्ने सेतो किरो।
- एक जातको माहुरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)