पुत्रवधू

ना.

  1. आफ्ना छोराकी पत्नी; बुहारी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)