पुत्रिका

वि. [सं.]

  1. छोरी।
  2. सानी छोरी।
  3. छोरीका रूपमा पालिएकी बालिका; धर्मपुत्री।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)