पुनरावृत्ति

ना.

  1. एकपल्ट भइसकेको कुरा फेरि दोहोरिने वा गरिसकेको कुरालाई फेरि दोहोर्‍याउने काम।
  2. नयाँ आवृत्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)