पुनरीक्षण

ना. [सं.]

  1. कुनै कुरा छुटेको, भुल भएको वा संशोधन गर्नुपर्ने दृष्टिले अड्डाअदालतका कागतपत्र, पुस्तक, लेख, रचना वा आयव्ययको बेहोरा आदि सुरुदेखि नै हेर्ने वा पढ्ने काम; कागतपत्र, पुस्तक, लेख, रचना वा आयव्ययको बेहोरा आदि संशोधन गर्ने काम।
  2. मुद्दामा गरिएको निर्णय वा फैसला ठिक भएनभएको बुझ्न दोहोर्‍याएर हेर्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)