पुनरुत्थान

ना. [सं.]

  1. एकपल्ट तल खसेर फेरि माथि उठ्ने काम।
  2. एकपल्ट निम्न तहमा झरेर फेरि माथिल्लो तहमा पुग्ने काम।
  3. एकपल्ट अवनति भइसकेकाको फेरि उन्नति हुने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)