पुनर्निर्वाचन
ना. [सं.]
- एकपल्ट निर्वाचन भइसकेको ठाउँमा कारणवश फेरि निर्वाचन गर्ने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)