पुनर्भुक्तान

ना.

  1. एक पटक भुक्तान भइसकेको कुरामा फेरि भुक्तान दिने वा गर्ने काम।
  2. पुनर्भुक्तान गरिएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)