पुनर्भू

ना. [सं.]

  1. पहिलेको लोग्ने मरी वा मन नपरी अर्कोसँग फेरि विवाह गर्ने स्त्री; पोइले; ल्याइते।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)