पुनर्वास
ना. [सं.]
- कतैबाट लखेटिएर वा देशनिकाला भएर घरबारविहीन भएकाहरूलाई घरजग्गा दिई फेरि बसाउने काम; घरबारविहीन भएकाहरूको बसोबासोको प्रबन्ध मिलाउने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)