पुन्टे
वि. [पुन्टो+ए]
- सानो कदको; देख्दा राम्रो र मायालाग्दो; सानुसानु जिउडालको; पुटुक्क परेको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [पुन्टो+ए]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)