पुन्नाग

ना. [सं.]

  1. ससाना बाटुला पात, गुच्छाकार फल र सुगन्धयुक्त फूल हुने एक जातको चाँप।
  2. सेतो कमल।
  3. जाइफल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)