पुरनी

ना. [पुर्+नी]

  1. लुगामा धागोले भरिने बुट्टा।
  2. घरको भित्तामा कमेरो, रातो माटो, खोटो आदिले लेखेर बनाइने एक प्रकारको बुट्टा; भित्तिचित्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)