पुरपार

ना. [पुर (द्वि.)]

  1. माटो, ढुङ्गा आदिले खाल्टाखुल्टी भर्ने काम; खाल्टाखुल्टी पुर्ने काम।
  2. कुनै वस्तुलाई जमिनभित्र गाडेर छोपछाप पार्ने काम; गाड्ने काम; गाडगुड; छोपछाप।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)