पुराकथा

ना.

  1. कुनै समूह, जाति वा राष्ट्रविशेषको परम्परागत लोककथा।
  2. मनोविज्ञानका आधारमा मानव-समाजमा सामूहिक रूपले परम्परादेखि नै अवचेतनमा रहिआएको कुनै ग्रन्थि; मिथक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)