पुरातन

वि. [सं.]

  1. आदिकालको; अतीतको; प्राचीन; पुरानो।
  2. विष्णु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)