पुरा
ना. [प्रा. पुड]
- पहिले कसैले खाइसकेपछि खाएकै भाँडामा बाँकी रहेको खाना; खाएर उब्रिएको खानेकुरा; कसैको जुठो भइसकेको खाना; अवशिष्ट भोजन; उच्छिष्ट भोजन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [प्रा. पुड]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)