पुरी

ना. [सं.]

  1. नगर।
  2. भारतको उडिसा प्रान्तमा रहेको (हिन्दुहरूको) प्रसिद्ध तीर्थस्थल; हिन्दुहरूका चार धाममध्ये एक धाम; जगन्नाथ धाम।
  3. दशनामी सन्न्यासीहरूको एक सम्प्रदाय।
  4. डर, रिस, गन्ध आदि भाव ज्यादै मात्रामा भएको व्यक्ति (रिसको पुरी, डरको पुरी, गन्धपुरी इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)