पुरुरवा

ना. [सं.]

  1. पुराणप्रसिद्ध एक चन्द्रवंशी राजा; उर्वशीका मनुष्य-पति; बुधले इलाबाट जन्माएको छोरो; चन्द्रमाको नाति र अत्रिको पनाति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)