पुरुवा

ना. [सं. पुर]

  1. कचौरा वा गिलासको काम लिइने गिलासका आकारको माटाको भाँडो; माटाको एक किसिमको गिलास।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)