पुरेधारो
ना. [पुर्याउ+√ धर]
- विवाह गर्ने कुरा निश्चित गरिएको दिनमा केटाको घरबाट केटीको घरमा पठाइने एक प्रकारको कोसेली रोटी। (यो चलन विशेष गरी कालीकोट जिल्लाका मतवाली छेत्रीहरूमा बढी प्रचलित छ)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)