पुर्खा

ना. [सं. पुरुष]

  1. आफ्ना पूर्वजहरू; बाबुबाजे; जिज्यू।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)