पुर्नु
स.क्रि. [सं. पुर्+नु]
- खाल्टो वा गहिरो ठाउँलाई कुनै उपायले भर्नु।
- खाडल वा गहिरो ठाउँलाई माटो आदि हाली उकास्नु।
- कुनै वस्तु खाल्टोमा हाली माटो आदिले छोप्नु।
- धनमाल आदि प्रशस्त दिनु; पोस्नु।
- जनैको धागो सङ्लनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)