पुलपुल्याउनु

स.क्रि. /प्रे.क्रि.

  1. केटाकेटीलाई मात्तिने गरी माया गर्नु; बढ्ता माया गर्नु; लाडप्यार गर्नु।
  2. मत्याउनु; पात्तिने पार्नु; पुलपुलाउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)