पुलस्त्याइँ
ना.
- भए-नभएका कुरालाई बढाईचढाई भन्ने काम वा प्रवृत्ति; चेपारे छाँटको र बेसारे पाराको कुरागराइ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)