पुलाउ
ना. [फा. पुलाव< सं. पुलाक/पलान्न]
- उसिनेको मासुको केस्रा मिसाई वा नमिसाई भिजाएको चामल घिउतेलमा पकाएर तयार पारिएको मसलादार भात; मांसोदन; पुलाव।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [फा. पुलाव< सं. पुलाक/पलान्न]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)