पुलाक
ना. [सं.]
- पकाएको चामल; भातको सिता।
- खराब किसिमको अन्न।
- भित्र चामल नभएको सेप्रो धान; पोगटो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)