पुलिस विभाग

ना.

  1. सरकारी रूपमा सर्वसाधारण जनताको जिउधनको रक्षा गर्न र देशमा शान्ति-सुरक्षा कायम राख्न बनेको एक सरकारी विभाग; प्रहरीसम्बन्धी कुराको व्यवस्था गर्ने कार्यालय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)