पुलुपुलु

क्रि.वि. [सं. पलक (द्वि.)]

  1. हेर्दा लगातार आँखा च्यातेर; एक टकसँग; टुलुटुलु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)