पुल्किनु
अ.क्रि. [पुलुक्क+इ+नु]
- पुलुक्क देखा पर्नु; पुलुक्क देखिने हुनु।
- चहकिनु; उज्जर हुनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [पुलुक्क+इ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)