पुल्टिस
ना. [अङ्. पोल्टिस]
- जिउमा निक्लेका घाउखटिरा पकाउन वा पाक्नुभन्दा पहिले नै थकाउन लगाइने बाक्लो लेप; एक प्रकारको मलम; पुटिन; पुल्टिन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अङ्. पोल्टिस]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)