पुवा
ना. [सं. पूपक]
- चामल आदिको पिठो रयालेर गुलियो हाली वा नहाली घिउमा भुटेर बनाइएको खाद्य पदार्थ; पुवा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. पूपक]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)