पुष्कर
ना. [सं.]
- पोखरी।
- पानी।
- हात्तीको सुँडको अघिल्लो भाग।
- कमल।
- सूर्य।
- पुराणअनुसार सात द्वीपमध्ये एक।
- भारतस्थित एक प्रसिद्ध तीर्थ।
- आकाश।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)