पुष्करमूल

ना.

  1. पानीका पोखरीमा हुने एक औषधी।
  2. कमलको जरा।
  3. कुटकी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)