पुष्पवाण
ना.
- फूलको बाण लिने र स्त्री- पुरुषमा परस्पर आकर्षण पैदा गरेर संयोगका लागि प्रेरणा दिने पौराणिक देवता; कामदेव।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)