पुष्पशाक

वि.

  1. फूलका रूपमा तरकारी, अचार आदि बनाएर खाइने।
  2. कोइरालो।
  3. अगस्ती।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)