पुष्पाक्षी

वि.

  1. फूलका जस्ता आँखा भएकी; पुष्पनयनी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)